१० महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिती काठमाडौं। नेपालमा हाल आगामी १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिती रहेको सरकारले जारी गरेको श्वेतपत्रमा देखिएको छ। २०७४ सालको असार मसान्तमा १० खर्ब ७९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो। जुन जेठ मसान्तसम्ममा १३ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएको थियो। यही रकमले नेपालको आगामी १० महिनाको आयात धान्ने अर्थ मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्