आयात बढ्दा सोधानान्तर स्थिति १५ अर्बले घाटामा काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आयात बढ्दा सोधानान्तर स्थिति घाटामा गएको छ। गत आर्थिक वर्षमा नेपालको आयात २८ प्रतिशतले बढेको थियो। सोही कारण, सोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा गएको सरकारले आज ल्याएको श्वेतपत्रमा उल्लेख छ। अघिल्लो आथिक वर्ष २०७६/७७ मा नेपालको सोधानान्तर स्थिति २ अर्ब रुपैयाँ बचतमा थियो। जुन, नेपालको आयात बढेसँगै घाटामा गएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्