राजश्वले चालू खर्च धान्नै मुस्किल काठमाडौं। सरकारले एक वर्षमा उठेको कुल राजश्वको रकमले चालू खर्च धान्नै मुस्किल पर्ने आज जारि श्वेतपत्रमा देखिएको छ। गत आर्थिक वर्षमा कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। विगत आर्थिक वर्षहरूमा राजस्व संकलनमा वृद्धि भए पनि यसलाई दिगो मान्न सकिने आधार नभएको श्वेतपत्रमा उल्लेख गरिएको छ। संकलित राजस्वले चालु खर्च धान्न मुस्किल भएको श्वेतपत्रमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्