घट्यो नेपालीहरूको बचत क्षमता काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालीहरूको बचत क्षमता घटेको जानकारी दिएको छ। उनले आज प्रस्तुत गरेको श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत वर्षसम्ममा बचत क्षमता घटेको हो। आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको बचत क्षमता १३ प्रतिशत थियो। जुन, गत आर्थिक वर्ष २०७७/७८ सम्ममा आइपुग्दा ६ प्रतिशतमा आइपुगेको अर्थमन्त्री शर्माले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्