पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढ्दा समग्र महँगी बढ्ने खतरा काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिले नेपालको महँगी बढ्ने खतरा औँल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भने, ‘विगत तीन आर्थिक वर्षदेखि ५ प्रतिशतमा रोकिएको नेपालको मुद्रा स्फ्रिती अब बढ्ने देखिन्छ।’ गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनासम्मको अवधिमा नेपालको मुद्रा स्फ्रिती ३.६ प्रतिशतमा छ। जसकारण अन्तर्राष्ट्रिय बजारमा आएको पेट्रोलियम पदार्थमा आएको मूल्यवृद्धिले नेपालमा महँगी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्