घट्यो जिडिपीमा कृषि र उद्योग क्षेत्रको योगदान काठमाडौं। प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरेको बताएका छन्। आव २०७३/७४ को जिडिपीमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.६ प्रतिशत थियो। तर, गत आर्थिक वर्षसम्म घटेर कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत हुने अर्थ मन्त्रालयले अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्