बहुमत प्राप्त सरकारको पालामा आर्थिक वृद्धिदर उत्साहजनक भएनः अर्थमन्त्री शर्मा काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बहुमत प्राप्त सरकारले लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न नसकेको बताएका छन्। वर्तमान अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै उनले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा क्रमशः ८.६ प्रतिशत र ७.७ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको बताए। तर, त्यसयता आव २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ६.४ प्रतिशत ऋणात्मक भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्