श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि बिल गेट्सको सम्पत्ति घट्यो काठमाडौं। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वको धनाड्यको सूचीको पाँचौ स्थानमा झरेका छन्। पूर्वपत्नी मेलिन्डा गेट्ससँगको सम्बन्धविच्छेदपछि उनी सूचीको पाँचौ स्थानमा आइपुगेका हुन्। उनले पूर्वपत्नी गेट्सलाई माइक्रोसफ्टको सेयर बाँडफाँड गरेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पछाडि आइपुगेको फोर्ब्सले जानकारी दिएको छ। हाल उनीसँग एक खर्ब २९ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ। जुन जुकरबर्गकोभन्दा ०.५ प्रतिशतले कम हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्