वर्तमान अर्थतन्त्रलाई समेटेर स्वतेपत्र सार्वजनिक गर्दै सरकार काठमाडौं।शेरबहादुर देउवा नेतृत्वको सरकारले वर्तमान समयको आर्थिक अवस्था समेटेर स्वेतपत्र सार्वजनिक गर्ने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले स्वतेपत्र सार्वजनिक गर्ने भएका हुन्।स्वेतपत्रले निर्वतमान केपी शर्मा ओली नेतृत्वको सरकार आउनुअघि र गठन भएपछिको वास्तविक आर्थिक स्थितिको चित्रण गर्ने लक्ष्य लिएको अर्थमन्त्रालय स्रोत बताएको छ।स्वेत पत्रमा बढ्दो वैदेशिक व्यापार घाटा लगायतका विषय समेटिने बताइएको छ।अर्थमन्त्री शर्माले दिउँसो १ बजे स्वेतपत्र सार्वजनिक गर्ने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्