सरकारको न्यूनतम साझा कार्यक्रमले स्वदेशी वस्तु खपत बढाउने परिसंघको विश्वास काठमाडौं।सरकारले सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले कोभिड–१९ को महामारी नियन्त्रणको लक्ष्य लिनु सकारात्मक भएको उद्योग परिसंघले बताएको छ।एक विज्ञप्ति जारी गर्दै परिसंघले उक्त कार्यक्रमले औद्योगीकरण र उत्पादनमूखी अर्थतन्त्रमा जोड दिने विश्वास व्यक्त गरेको हो।कार्यक्रमले परिसंघले अघि बढाएको'मेक इन नेपाल स्वदेशी–अभियान’लाई विशेष सहयोग गर्ने बताइएको छ।परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धिका लागि अभियान सञ्चालन गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्