उद्योगी/व्यवसायी खोपको प्राथमिक्तामा नपर्दा महासंघ दुःखी काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा उद्योगी/व्यवसायी खोपको प्राथमिकतामा नपर्दा दुःख व्यक्त गरेको छ। विज्ञप्ती जारी गर्दै चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने भनिएपनि त्यसमा उद्योगी/व्यवसायी नपरेको बताएको हो। महासंघले भनेको छ, “महासंघले बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्रथमिकतामा राखिएको छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्