यस्तो छ आज विदेशी विनिमयको मूल्य काठमाडौं।आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१२ रुपैयाँ तोकेको छ।एक डलरको खरिद मूल्य ११८.५२ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।एक यूरोको बिक्री मूल्य १४०.०२ र खरिद मूल्य १३९.३१ रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६५.४१ र खरिद मूल्य १६४.५८ रुपैयाँ तोकिएको छ।एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.८२ र खरिद मूल्य ८७.०२ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्