नेपालमा एक वर्षमा करिब ७७ अर्बको कच्चा भटमास, पाम र सनफ्लावर तेल कहाँबाट आयो ? काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल भित्रिएको छ। भन्सार विभागका अनुसार नेपालमा अर्जेन्टिना, युक्रेन, ब्राजिल, चीन, इन्डोनेसिया, पराग्वे, रुस, स्वीट्जरल्याण्ड, टर्की, मलेसिया र पपुवान्युगिनी गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आएको छ।सबैभन्दा बढी कच्चा तेला अर्जेन्टिना र युक्रेनबाट आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्