थाइल्याण्डसँगको व्यापार घाटा साढे ९ अर्बभन्दा बढी काठमाडौं।थाइल्याण्डसँग नेपालको व्यापार घाटा बढेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष थाइल्याण्डसँग व्यापार घाटा बढेर ९ अर्ब ५७ करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ।अघिल्लो आर्थिक वर्ष यो घाटा ९अर्ब ३१ करोड ४लाख९५ हजार रुपैयाँ थियो। थाइल्याण्डबाट नेपालमा ९अर्ब६५करोड६६लाख९१ हजार रुपैयाँको वस्तु भित्रिएको थियो। नेपालबाट भने सो वर्ष मात्र ८करोड२५लाख७९ हजार रुपैयाँको वस्तु थाइल्याण्ड निर्यात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्