कारोबार भएमध्ये पाँच उपसमूह मात्र नाफामा काठमाडौं। नेपाल स्टक एक्सचेन्जका अनुसार आज पाँच वटा उपसमूहले मात्रा मुनाफा कमाएका छन्। कारोबार भएका १३ वटा उपसमूह मध्ये बाँकी आठ उपसमूहले आज घाटामा छन्। आज हाइड्रो, फाइनान्सले ३।३५ प्रतिशत र निर्जीवन बिमा, जीवन बिमा र अन्यले एक प्रतिशतभन्दा कम मुनाफा कमाएका छन्। बैंकिङ, व्यवसाय, होटेल तथा पर्यटन, लघुवित्त, म्यूचुअल फण्ड लगानीलगायतका उपसमूहलाई भने घाटा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्