१० प्रतिशतले बढे पाँच कम्पनीको सेयर मूल्य काठमाडौं। साताको दोस्रो कारोबारको दिन बजारमा पाँच वटा कम्पनीको बजार मूल्य १० प्रतिशतले बढेको छ। आज आइसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर, नेपाल हाइड्रो र युनियन हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जानकारी गरायो। आज नेपाल ग्रुप ९.९९, युनियन लाइफ इन्स्योरेन्स ९ं.९८, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७ र युनाइटेड मोदि हाइड्रो ९.२३ प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्