आज सामान्य बढ्यो नेप्से काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचकमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक १.४७ अंकले बढेको छ। कारोबारको सुरुदेखि नै बढिरहेको बजार ३१०९.६० अंकमा आएर बन्द भएको हो। यस क्रममा आज बजारमा दुई करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी गरायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्