प्रदेशअनुसार सवारीसाधनमा फरक–फरक कर काठमाडौं। प्रदेश सरकारहरुले यसपटक सवारीसाधनको करका साथै पैसा उठाउन मिल्ने सबै क्षेत्रको कर बढाएका छन्। देश संघीय संरचनामा गएपछि सवारीसाधनको करको दरमा प्रदेश सरकारले आफूखुशी परिवर्तन गर्न थालेको हो। पहिले केन्द्रीय सरकार हुँदा सामान्यतया चार÷चार वर्षमा बढ्ने करको दर अहिले दुई÷दुई वर्षमा परिवर्तन भइरहेको छ। यसअघि ब्लुबुक नवीकरणको वार्षिक सय रुपैयाँ रहेकोमा अहिले ३०० रुपैयाँले बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्