आज पठाओमा निःशुल्क यात्रा गर्न मिल्ने काठमाडौं। आजको दिन पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ। दोस्रो एनिभर्सरीको अवसरमा पठाओ नेपालले आज यस्तो अफर ल्याएको हो। दिउँसो २ बजेदेखि २बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउनेछन्। ८ हजार ट्याक्सी आवद्ध भएको पठाओ नेपालमा अहिले दैनिक २हजार ५सयले सेवा दिइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्