यस्तो छ आज डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य११८.३६रुपैयाँ र बिक्री मूल्य११८.९६रुपैयाँ कायम गरेको छ। यस्तै आज एक यूरोको खरिद मूल्य १३९.२१रुपैयाँ र बिक्री मूल्य१३९.९१रुपैयाँ रहेको बैंकले जानकारी गरायो। यसैगरी आज केन्द्रिय बैंकले प्रति पाउण्डको खरिद मूल्य १६४.२१ रुपैयाँ र बिक्री मुल्य १६५.०४ रुपैयाँ कायम गरेको छ। आज एक अष्ट्रेलियन डलरको खरिद मूल्य८७.०६रुपैयाँ र बिक्री मूल्य८७.५०रुपैयाँ तय रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्