महामारीबीच एक वर्षमा साढे ८ लाखभन्दा बढी स्वदेशी–विदेशीले नेपालमा आवातजावत गरे काठमाडौं। कोरोना महामारीबीच गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा ८ लाख ५७ हजार १३८ जना स्वदेशी तथा विदेशीले आवतजावत गरेको पाइएको छ। बिभिन्न नाकाबाट नेपालमा आवतजावत गर्नेमा १लाख३८हजार४८९ जना विदेशी र ७लाख१८हजार६४९ जना नेपाली रहेका छन्। सो अवधिमा ४ लाख ८२ हजार ६३१ जना स्वदेशी तथा विदेशी नेपाल आएको र ३लाख७४हजार५०७ जना स्वदेशी तथा विदेशीले नेपाल छोडेको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्