साउदीको सरकारी तेल कम्पनीको मुनाफा २५.४५ अर्ब डलर बीबीसी। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सन् २०१८ पछि यो वर्ष सबैभन्दा धेरै मुनाफा कमाएको छ। अरामकोले चालु आर्थिक वर्षको हालसम्म२५.४५अर्ब अमेरिकी डलर नाफा कमाइ सकेको छ। अघिल्लो वर्ष सोही अवधिको कमाइको तुलनामा यो२८८प्रतिशतले बढी हो। कोरोना खोप लगाउनेको संख्या बढेपछि विश्व बजार खुला हुन थालेपछि तेलको व्यापार उकालो लागेको हो। अरामकोकाअनुसार हाल विश्वभर इन्धनको माग बढ्दो क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्