विदेश जानेभन्दा स्वदेश फर्कने नेपालीको संख्या एक लाख बढी काठमाडौं। बितेको एक वर्षमा नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कने नेपालीको संख्या बढी पाइएको छ। अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष२०७७/७९मा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या ४लाख १४ हजार ४५० रहेको छ। सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नपाली विदेश गएका छन्। एक वर्षमा विदेश जानेभन्दा फर्कनेका संख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्