कोरोना महामारीबीच एक वर्षमा १७१ देशका ६८ हजारभन्दा बढी विदेशीले नेपाल भ्रमण गरे काठमाडौं। कोरोना महामारीबीच नेपालमा पछिल्लो एक वर्षमा १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाली नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७/७८मा नेपाल आएका हुन्। सोही अवधिमा नेपालबाट ७० हजार ३०८जना विदेशी फर्केका छन्। सो अवधिमा भारतबाट ३२हजार ६९२,अमेरिकाबाट ८हजार ८७० चीनबाट ५हजार ५६९,बेलायतबाट ३हजार ६०,रुसबाट एकहजार २७६ र टर्कीबाट एकहजार १०९जना विदेशी नेपाल आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्