आज ८ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज आइतबार सेयर बजारमा आठ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार आज चार वटा कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट ब्रेक लागेको हो। जसमा, कर्पोरेट डेभलपमेन्ट विकास बैंक, अपि पावर, युनिभर्सल पावर, जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। अन्य चार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्