५२ कम्पनीले तिरेनन् महानगरलाई कर काठमाडौं। काठमाडौं महानगरले विगत लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ। महानगरले आज ३० दिन भित्र जरिवानासहित सबै कर चुक्ता गर्न भन्दै सूची निकालेको हो। उक्त सूचिमा जयनेपाल हल, गोपीकृष्ण मुभिज, विद्युत् प्राधिकरण, नेश्नल ट्रेडिङ लिमिटेड। चेम्बर भवन, जामे मस्जिद, रेडक्रस सोसाइटी लगायता कम्पनी तथा संघसंस्थाहरु रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्