सानिमा लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं।लगानीकर्ताले आजसम्म मात्रै सानिमा लाईफ इन्स्यारेन्सको साधारण सेयर(आईपीओ)मा आवेदन दिन पाउने छन्।कम्पनीले सर्वसाधारणका लागि यही साउन २० गतेदेखि आईपीओ जारी गरेको थियो।कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन जारी गरेको थियो।जसको ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारीका लागि र तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्