यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.९६ र खरिद मूल्य ११८.३६ रुपैयाँ तोकेको छ।यस्तै एक यूरोको बिक्री मूल्य १४०.५० र खरिद मूल्य १३९.७९ रुपैयाँ कायम भएको छ।यसैगरी एक पाउण्डको बिक्री मूल्य १६५.५३ र खरिद मूल्य १६४.७० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.९५ र खरिद मूल्य ८७.५० रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्