विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्