नेप्सेको वेभसाइट दुई दिन बन्द काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेभसाइट दुई दिन बन्द हुने भएको छ।डाटा सेन्टर अपग्रेड गर्न भन्दै दुई दिन वेभसाइट बन्द हुने नेप्सेले जानकारी दिएको छ। खासगरी, पछिल्लो समय नेप्सेको वेभसाइटमा विभिन्न समस्या देखिँदै आएको छ। नेप्सेले हाल दुई वटा वेभसाइट चलाउँदै आएको छ। र, दुई वटै वेभसाइटमा नेप्से परिसूचकको तथ्यांक फरक/फरक देखिने तथा वेभसाइट नै नखुल्ने जस्ता समस्या देखिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्