‘एक घर एक विद्युतीय चूलो’ योजनालाई अगाडि बढाउन परिसंघको सुझाव काठमाडौं।नेपाल उद्योग परिसंघले‘एक घर एक विद्युतीय चुलो’को परिकल्पनालाई नमुनाको रुपमा सुरुवात गर्न माग गरेको छ।उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालसँगको छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यो योजनालाई पोखराबाट सुरु गरेर अन्य सहरमा पनि विस्तार गर्दै लग्न माग गरे।यो योजनाका लागि एक प्रदेशमा कम्तिमा एउटा सय मेगावाटभन्दा ठूला जलाशययुक्त वा अर्धजलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन समेत परिसंघले सुझाव दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्