उपभोक्ताले डिजिटल माध्यमबाट भुक्तानी गरे भ्याटको १० प्रतिशत फिर्ता पाइने काठमाडौं। सरकारले उपभोक्तालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ। आम उपभोक्तालाई वस्तु तथा सेवा खरिदमा डेबिड/क्रेडिट कार्ड, क्यूआर कोड, स्क्यान टु पे लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशतले हुने रकम तत्काल फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउन भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्