यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.९७ र खरिद मूल्य ११८.३७ रुपैयाँ तोकेको छ।यस्तै एक यूरोको बिक्री मूल्य १४०.९१ र खरिद मूल्य १४०.२० रुपैयाँ कायम भएको छ।एक पाउण्डको बिक्री मूल्य १६५.६२ र खरिद मूल्य १६४.७९रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.११ र खरिद मूल्य ८७.६६ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्