चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन चार वटा कम्पनीको सेयर मूल्य उच्च मूल्यले बढेको छ। आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च मूल्यले बढेको हो। जसमध्ये युनियन लाइफको ९ प्रतिशतले बढेको छ भने बाँकी तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्