नेप्सेको दुई वटा वेबसाइटमा दुई थरी तथ्यांक काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दुई वटा वेबसाइटले दुई थरी तथ्यांक देखाएको छ। नेप्सेको पुरानो वेबसाइटमा नेप्से परिसूचक १६ अंकले घटेर ३१ सय ७ अंकमा आएको देखिएको छ भने नयाँ वेबसाइटमा १२ अंकले घटेर ३१ सय १० अंकमा आइपुगेको देखिएको छ। यद्यपि, कारोबार रकम र अन्य सूचक भने एउटै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्