लामो बन्दाबन्दीले यातायात व्यवसायी समस्यामा काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ। नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाले प्रधानमन्त्रीसँग छलफल गरेको हो। भेटमा नाडाले बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु समस्यामा परेको नाडाले प्रधानमन्त्रीलाई जानकारी गराएको छ। यस्तै, छलफलमा वन तथा वातावरण मन्त्रालयले जीप, कार, भ्यान र मोटरसाइकलमा यूरो–६/बीएस–५ लागू लागू गर्नु ठीक भएपनि त्यसको कार्यान्वयका लागि व्यवसायीलाई समय चाहिने माग राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्