५० हजार युनिट बिक्री भयो एनटर्क १२५ स्कुटर काठमाडौं।नेपाली बजारमा टीभीएसको एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिकेको छ।एनटर्कको बिक्री सुरु भएको तीन वर्षको अवधिमै कम्पनीले यो सपफलता पाएको हो।टु र थ्री ह्विलर सवारी उत्पादक टीभीएसले सन् २०१८ मा एनटर्क १२५ नेपाल भित्र्याएको थियो।यो स्कुटरमा कम्पनीले ब्लुटुथ जडान गरेको छ। ब्राण्ड इन्डस्ट्र, फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका कारण अन्तर्राष्ट्रिय बजारमा यो स्कुटरले सफलता पाएको कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्