आज सुनको मूल्य स्थिर काठमाडौं।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्