यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९ र खरिद मूल्य ११८.४० रुपैयाँ तोकेको छ।यस्तै एक यूरोको बिक्री मूल्य १४१.०९ र खरिद मूल्य १४१.३८ रुपैयाँ कायम भएको छ।यसैगरी एक पाउण्डको बिक्री मूल्य १६५.७७ र खरिद मूल्य १६४.९४ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.२६ र खरिद मूल्य ८७.८१ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्