नेपाली चियाको माग विदेशमा बढ्यो, एक वर्षमा ३ अर्ब ७९ करोड बढीको निर्यात काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्