दक्षिण अफ्रिकासँग नेपालको व्यापार घाटा बढ्दो, पुग्यो ११ अर्बभन्दा माथि काठमाडौं।नेपालको १० औं ठूलो व्यापार घाटा दक्षिण अफ्रिकासँग छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण अफ्रिकासँग नेपालको व्यापार घाटा ११ अर्ब १६ करोड १०लाख५४हजार रुपैयाँ पुगको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ यो घाटा १०अर्ब ५८लाख ७९हजार रुपैयाँ थियो।एक वर्षमा दक्षिण अफ्रिकासँगको व्यापार घाटा एक अर्बभन्दा बढीले वृद्धि भएको छ।गत वर्ष दक्षिण अफ्रिकाबाट ११अर्ब १९करोड२९लाख१८हजार रुपैयाँको वस्तु नेपाल आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्