यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३६ र खरिद मूल्य ११८.७६ रुपैयाँ तोकेको छ।यस्तै एक यूरोको बिक्री मूल्य १४१.९० र खरिद मूल्य १४१.१९ रुपैयाँ कायम भएको छ।एक पाउण्डको बिक्री मूल्य १६६.७३ र खरिद मूल्य १६५.८९ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।यससँगै एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.१० र खरिद मूल्य ८७.६६ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्