कोरोना महामारीका कारण कुन देशमा कति नेपालीले रोजगारी गुमाए काठमाडौं।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो साढे १५ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ५ लाख ७९२ जना नेपाली रोजगारी गुमाई स्वदेश फर्केका छन्।रोजगारी गुमाउनेमा सबैभन्दा बढी युएईमा १ लाख ४७ हजार ५५८ जना छन्। केन्द्रका अनुसार कतारमा १लाख२१हजार३१६, मलेसियामा ५३ हजार ७३७, साउदी अरबमा ४६हजार१३५, कुवेतमा २६ हजार १२, जापानमा १३ हजार९२६,टर्कीमा १७हजार७४९ र भारतमा ४०हजार७२४ जनाले रोजगारी गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्