नेपाली अलैंचीको माग विदेशमा बढ्योः बिक्री करिव तीन गुनाले वृद्धि, ७ अर्बभन्दा बढीको व्यापार काठमाडौं।नेपालमा उत्पादिन अलैंचीको माग विदेशी बजारमा ह्वात्तै बढेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले ७ अर्ब १ करोड ८लाख२९ हजार रुपैयाँको अलैंची विभिन्न देशमा निर्यात गरेको छ।यो भनेको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ४अर्ब४७ करोड१२लाख३४ हजार रुपैयाँ बढी हो।अघिल्लो आर्थिक वर्ष नेपालले २करोड५३करोड९५लाख९५ हजार रुपैयाँको अलैंची विदेशी बजारमा पुर्‍याएको थियो।एक वर्षमा अलैंचीको व्यापार २.७६ प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्