सामाजिक सुरक्षा कोष अनिवार्य लागू नगर्न अन्तरिम आदेश रासस। सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज माछापुच्छे« बैंक लिमिटेड कर्मचारी विभिन्न बैंकका कर्मचारी र युनियनले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त अन्तरिम आदेश जारी गरेको हो। सूचीकृत हुन नचाहने बैंकहरूलाई सूचीकृत नगर्न सर्वाेच्चले आदेश दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्