मन्त्रिपरिषदद्वारा साढे १९ अर्ब वैदेशिक ऋण लिन स्वीकृति प्रदान काठमाडौं। सरकारले एशियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड सहुलियत ऋण लिन स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले निषेधाज्ञाका बेलाको व्यक्तिगत घटना दर्तामा विलम्ब शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले पनि गरेको छ। बैठकले राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली२०७८स्वीकृत गर्नुका साथै, सहसचिव हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापना गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्