डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज रासस। विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च नहुँदा डोटीमा डेढ अर्बभन्दा बढी रकम (बजेट) फ्रिज हुँदै भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८मा जिल्लामा रु एकअर्ब६९ करोड८१ लाख१३ हजार६३९ विकास बजेट फ्रिज भएको हो। जसअन्तर्गत सङ्घीय सरकारको बजेटबाट रु५४ करोड एक लाख२२ हजार४३ र प्रदेश सरकारको बजेटबाट एकअर्ब१५ करोड७९ लाख९१ हजार५९६ फ्रिज भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्