यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.२५ र खरिद मूल्य ११८.६५ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य१४१.७६ र खरिद मूल्य १४१.०५ रुपैयाँ कायम भएको छ। आज एक पाउण्डको बिक्री मूल्य १६५.७७ र खरिद मूल्य१६४.९४ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। त्यस्तै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.७६ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्