नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग, पुग्यो १५ अर्बभन्दामाथि काठमाडौं।नेपालको आठौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग रहेको छ। भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा १५ अर्ब ३५ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ।सो वर्ष अष्ट्रेलियाबाट १६ अर्ब ४२ करोड ८०लाख ३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो।सोही अवधिमा नेपालबाट १ अर्ब ६ करोड ८९ लाख ४५ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्