नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनान र सुडानसँग काठमाडौं।नेपालको सबैभन्दा ठूलो व्यापार नाफा लेबनान र सुडानसँग रहेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८मा लेबनानसँग १८ करोड १४ लाख १० हजार रुपैयाँ र सुडानसँग ७ करोड ३० लाख ७५ हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।सो अवधिमा नेपालबाट लेबनानमा १९ करोड १२ लाख ८९ हजार रुपैयाँको र सुडानमा ७ करोड ७९ लाख ५० हजारको वस्तु निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्